आफ्नै काकालाई हराए २२ वर्षीय राजाबाबुले !
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षको निर्वाचनमा अनौठो संगोग पर्यो । २२ वर्षीय युवा राजाबाबु यादवले आफ्नै काकालाई हराएर अध्यक्षमा चुनिए ।
माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय युवा राजाबाबुले कांग्रेसबाट उठेका काका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ मतले हराएका हुन् ।
२२ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित – NepalWatch
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया