विप्लवको वडामा माओवादीले जित्दा उनका उम्मेदवार तेस्रो भएपछि …
काठमाडौं । नेकपाका नेत्रविक्रम चन्द (विप्लव)को पार्टी आफ्नै वडामा तेस्रो हुन पुगेको छ । विप्लवको घर रहेको कपिलवस्तुको शिवनगर ९ मा माओवादी केन्द्रले जितेको हो ।
वडामा प्यानलसहित माओवादीका रामगोपाल थारु विजयी भएका हुन् । उनले ७८२ मत ल्याए । विप्लवको वडामा उनको पार्टी मुख्य प्रतिस्पर्धी पनि भएन । माओवादीको निकटम प्रतिद्वन्द्वी भने एमाले बन्न पुग्यो ।
पराजित अशोक मल्लले ५५६ मत ल्याए । तर पुतली चिन्हबाट उठेका मालबहादुर घर्तिमगर ५१७ मत मात्रै ल्याए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया