जाजरकोटको नलगाड नगरपालिकामा फराकिलो अन्तरले माओवादीको जित
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले ५५९९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत ल्याएका थिए ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता बोहरलाई हराउँदै नेपाली कांग्रेसकी सुरिता सिंह विजयी भएकी छन् । सुरिताले ५४०४ र सुनिताले २०१३ मत प्राप्त गरेका थिए ।
नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया