टोखामा पुनः अधिकारी विजयी, थोरै मतले पछि परिन् कांग्रेसकी रजनी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । १०३४० मत ल्याएर अधिकारी पुनः मेयरमा निर्वाचित भएका हुन् ।
१७४ मतले पछि परेकी कांग्रेसकी रजनी थापाले १०१६६ मत ल्याइन् ।
उपमेयर भने कांग्रेसले जितेको छ । कांग्रेसका मुरारी तामाङ १०१३२ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी ज्ञानमाया डंगोलले ९५१८ मत ल्याइन् ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया