धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ ।
निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ११ हजार ७ सय ५८ मतले अगाडि रहेका छन् । अब सात हजार ४८९ मत गणना बाँकी छ ।
हमालले २४ हजार ५२९ मत पाएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नृपबहादुर वडले १२ हजार ७७१ मत पाएका छन् । वड निवर्तमान मेयर हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया