बिजुलीमा १५ प्रतिशतसम्म छुट क–कसलाई ?
काठमाडौं । सरकारले बजेट भाषणबाट धेरे बिजुली खपत गर्नेलाई महसुलमा छुटको घोषणा गरेको छ ।
अब मासिक रुपमा १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्नेलाई २ देखि १५ प्रतिशत छुट पाउने
भएको अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे ।
उद्योगलाई थप बलियो बनाउने र विकास गर्न छुटको व्यवस्था गरिएको अर्थमन्त्रीको घोषणा छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया