नागढुंगा सुरूङ मार्ग अर्को वर्ष खोलिने, यस्ताे छ बजेटकाे व्यवस्था

काठमाडौं । सरकारले निर्माणाधिन नागढुंगा सुरुङ मार्ग एक वर्षभित्र खुलाउनका लागि रु ५ अर्ब २० करोड बजेट छुट्याएको छ ।
आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सुरुङ मार्ग अर्को वर्ष खोल्नका लागि उक्त बजेट छुट्याएका हुन् ।
त्यस्तै मन्त्री शर्माले नौबिसे–मुग्लिन सडक स्तर उन्नतीका लागि रु १० अर्ब छुट्टाएको छ । विश्व बैंकको सहयोगमा स्तर उन्नती गर्न लागिएको उक्त राजमार्ग दुई लेन देखि ६ लेनसम्म बिस्तार गर्ने सरकारको योजना छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया