स्थानीय तहको निर्वाचन : २०७४ भन्दा २०७९ मा कांग्रेसले कहाँ जित्यो ? कहाँ गुमायो ? सूचीसहित
काठमाडौं । २०७४ मा जितेका २६६ मध्ये कांग्रेसले यसपटकको स्थानीय तहका निर्वाचनमा १२५ तहमा हार बेहारेको छ । तर २०७४ मा नजितेका १७९ ठाउँमा कांग्रसले स्थानीय तहको निर्वाचन जितेको छ ।
अघिल्लोपटक १६१ र यसपटक १८८ गाउँपालिकाको नेतृत्व कांग्रेसले जितेको हो ।
२०७४ मा १०५ नगरपालिका जितेकोमा यसपटक १४० नगरपालिकामा कांग्रेसले जितेको हो । गाउँपालिकाको तुलनामा नगरपालिकाको जित राम्रो रहेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति मातहतकाे प्रदीप पौडेल नेतृत्वको अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यो विषय उल्लेख छ ।
७५२ मध्ये ३२९ तहको नेतृत्व जितेर कांग्रेसले ४४ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ ।
यस्ताे छ प्रतिवेदन
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया