चार वर्षदेखि विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता
काठमाडौं । विगत चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।
संसदले बहुमतले पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ ।
प्रतिनिधिसभाको बैठकमा केही सांसदहरूले शून्य समयमा विधेयक फिर्ता लिन लागेकोबारे असन्तुष्टि जनाएका थिए । संसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया