NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

यस्तो छ नेपाल प्रेस युनियनको चुनावी माहोल(फोटोफिचर)

हेटौडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सुरु भइसकेको छ ।

शुक्रबार भएको उद्घाटनमा नेपाली कांग्र्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित शीर्ष नेताको उपस्थिती रहेको थियाे ।

यस्तो छ आज चुनावको दिन हेटौडामा देखिएको माहोल । भोटिङ केही समयमै सुरु हुँदै छ ।

ताजा अपडेट

नेपालवाच विशेष