राजस्थानले ल्यायाे छुट्टै कृषि बजेट
काठमाडौं । नेपालमा सरकारले ल्याउने बजेटप्रति किसान र सरोकारवाला निरन्तर असन्तुष्ट छन् । कृषि र किसानप्रति बजेटले उपेक्षा गर्ने गरेको उनीहरूको एकतमासको भनाइ रहने गरेको छ ।
सरकारले विनियोजन गरेको कृषि बजेटलाई लिएर किसान असन्तुष्ट रहेका बेला छिमेकी देश भारतको राजस्थानमा भने छुट्टै कृषि बजेट ल्याइएको छ ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पहिलो पटक राज्यमा छुट्टै कृषि बजेट प्रस्तुत गरेका हुन्।
जारी कृषि कृषि बजेट ११ मिसनमा विभाजन गरिएको छ । जसमा किसानलाई विभिन्न सुविधा दिने प्रयास गरिएको बिबिसी हिन्दीले लेखेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया