एमालेको घोषणापत्र बनाउन कार्यदल गठन, को–को छन् कार्यदलमा ?
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन विज्ञसहितको कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा विज्ञको रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, पुनर्निमाण प्राधिकरणका पूर्वप्रमुख सुशील ज्ञवालीलगायत रहेका छन् ।
को–को छन् कार्यदलमा ?
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
उपाध्यक्ष युवराज ज्ञवाली
उपमहासचिव प्रदीप ज्ञवाली
उपमहासचिव विष्णु रिमाल
पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल
पोलिटब्युरो सदस्य प्रभु साह
विज्ञहरू
मनोजजंग थापा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा
प्रभा बराल
दिनेशचन्द्र देवकोटा
सुशील ज्ञवाली ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया