निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहका लागि निर्वाचन अधिकृत, कुन तहमा को ?
काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि देशभरका स्थानीय तहका लागि निर्वाचन अधिकृत तोेकेको छ ।
७७ वटा जिल्लाको लागि मुख्य निर्वाचन अधिकृत र स्थानीय तहको लागि निर्वाचत अधिकृत तोकेको हो । ७७ वटै जिल्लामा न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
आगामी वैशाख ३० मा देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आजै मतदाता नामावली पनि प्रकाशन गर्दैछ ।
यी हुन् देशभरका स्थानीय तहका लागि तोकिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया