लोसपाका केन्द्रीय सदस्य कांग्रेस प्रवेश
काठमाडौं । लोसपाका केन्द्रीय सदस्य विजयकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सप्तरीका यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गरेपछि नेता यादवले जिल्ला गएर ७ सय कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने बताएका छन् । यादव सप्तरीका तिरहुत गाउँपालिकाका हुन् ।
अगामी ३० वैशाखमा स्थानीय तहको निर्वान हुने भएपछि दल अदलबदलको श्रृंखला नै चल्न थालेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया