गगन नेतृत्वको समितिमा देउवाले बनाए पत्नी आरजुलाई सदस्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन —०७९, घोषणापत्र तयारी समिति’मा पत्नी आरजु राणालाई मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति देउवाले पत्नी राणासँगै २७ सदस्य मनोनित गरेको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
हेरौं विज्ञप्ति :

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया