निर्वाचन आचारसंहिताका ६ विषयमा एमालेको असहमति

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताका ६ वटा विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएको छ ।
एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोली बिहीबार निर्वाचन आयोग पुगेर ६ वटा असहमतिसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएका छन् ।
आयोगले हालै मात्र पारित गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको छ । एमालेले यसैमाथि बढी असहमति जनाएको छ ।
ध्यानाकर्षणपत्रमा हेरौं ६ असहमति :
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया