बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका पाँचदलीय गठबन्धनका नेताहरू तालमेलको प्रारूप तयार गर्न बैठक बसिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।
सोमबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकपछि अपिल जारी गर्दै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गरेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया