मोरङमा चुनावी तालमेल गर्नेबारे गठबन्धनबीच सहमति जुट्न सकेन

काठमाडौं । मोरङमा चुनावी तालमेलबारे सत्ता गठबन्धनबीच सअमति जुट्न सकेन ।
भागवण्डा मिलाउनका लागि नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा आज बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक विनानिष्कर्षमा टुंगिएको हो ।
विभिन्न पार्टीमा रहेका कार्यदलका सदस्यहरूको आ–आफ्नै दाबीका कारण बैठक विनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए ।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया