पत्रकार सम्मेलन गर्दै प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । स्थानीय तह निर्वाचनबारे जानकारी दिन प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पत्रकार सम्मेलन तय भएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
आसन्न स्थानीय तह निर्वाचन तयारी, चुनावी तालमेललगायत विषयमा प्रचण्डले जानकारी गराउने बताइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया