स्थानीय तहको चुनाव सर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले कुनै हालतमा स्थानीय तहको चुनाव नसर्ने दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनबारे आइतबार पार्टीले गरेको कार्यक्रममा बोल्दै चुनाव सर्नेबारे भ्रममा नपर्न आग्रह गरे ।
उनले बेलुकासम्ममा स्थानीय तहको चुनाव का लागि ६ महानगर र ११ उपमहानगरको भागबण्डामा गठबन्धन दलहरूबीच सहमति कायम हुने दाबी गरे ।
ताजा अपडेट
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
प्रतिक्रिया