एमालेको सचिवालय बैठक बालकोटमा जारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक यतिबेला भक्तपुरको बालकोटमा जारी छ ।
अध्यक्ष केपी शर्मा ओली निवासमा जारी बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने र चुनावी प्रतिबद्धतापत्रका विषयमा छलफल भइरहेको छ ।
सर्वसम्मत नभएका महानगर र उपमहानगरपालिकाका उम्मेदवार छनोटको विधिका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ मा एमालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया