कीर्तिपुरका सबै तहमा तालमेल गर्ने गठबन्धनका तीन दलको निर्णय
काठमाडौं । सत्ता गठबन्धन दलमा रहेका माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको सबै तहमा तालमेल गर्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्र कीर्तिपुर नगर कमिटी अध्यक्ष दिलबहादुर महर्जनको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गर्दै सबै तहमा तालमेल गर्ने निर्णय गरेको हो ।
त्यस्तै नगरपालिकाका गठबन्धन दलहरूको संयुक्त संयन्त्रमार्फत पक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया