ककनीमा गठबन्धनबीच भागबण्डा मिलेन, मित्रवत् प्रतिस्पर्धामा जाने
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध तीन दलले नुवाकोटको ककनी गाँउपालिकामा भागबण्डा नमिलेको भन्दै मित्रवत ढंगबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिहरूले शुक्रबार यस्तो सहमति गरेका हुन् ।
केन्द्रबाट प्राप्त परिपत्रबमोजिम छलफल गर्दा पनि सहमति जुट्न नसकेकाले मित्रवत् रूपमा प्रतिस्पर्धामा जान लागेको उनीहरूले जानकारी दिएका छन् ।
यस्तो छ सहमति :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया