फेरि चुनाव लड्न कलैया उपमहानगका मेयरले दिए राजीनामा
कलैया । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले राजीनामा दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा आफू फेरि चुनाव लड्न उम्मेदवारी दर्ता हुनु दुुई दिनअघि उनले राजीनामा दिएका हुन् ।
मेयर यादवसहित कलैया उपमहानगरका एक सय ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
कलैयाका मेयर यादवले एक सय ३६ जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत नाथु साह समक्ष राजीनामापत्र बुझाएका हुन् ।
कलैया उपमहानगरमा एक सय ३९ कार्यपालिका सदस्य रहेकोमा तीनजना सदस्यले राजीनामा दिएका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया