टिकट विवादमा ललितपुर कांग्रेसका पदाधिकारी र सदस्यहरुबाट सामूहिक राजीनामा
काठमाडौँ । टिकट वितरणमा विवाद हुँदा कांग्रेसका नगरसमिति, प्रदेश समिति र क्षेत्रीय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
पार्टीको जिल्ला सदस्य जित जङ्ग बस्नेतको हस्तक्षेपमा स्थानीय पार्टीले सिफारिस गरेको भन्दा भिन्न व्यक्तिलाई टिकेट दिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएको बताएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ३ मा वडाध्यक्षका लागि नगर कार्यसमिति, क्षेत्रिय संसदिय समितिले राजनकुमार विष्टलाई सिफारिस गरेकोमा बस्नेतले हस्तक्षेप गरि सचिन घिमिरेलाई टिकेट दिएको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया