भोटेकोशीमा पहिरो : गाउँपालिका उपाध्यक्ष सहित ५० जनाबाट पार्टी परित्याग
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माओवादीका ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
टिकट वितरणमा विवाद हुँदै जाँदा उनीहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाएको सामूहिक राजीनामा दिनेहरुको आरोप छ ।
विज्ञप्ती निकालेर पार्टी परित्याग गरेको घोषणा गर्नेहरुमा माओवादीबाट उपाध्यक्ष जितेकी दावुटी शेर्पा र गाउँ पार्टी ईन्चार्ज आङछिरी शेर्पासहित ५० जना स्थानीय नेताहरु छन् ।
मनोनयन दर्ता गर्ने दिननै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया