मुस्ताङबाट एमालेले खाता खोल्यो लो–घेकर दामोदरकुण्डका तीन वडाध्यक्ष निर्विरोध निर्वाचित
काठमाडौं । मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका तीन जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा १ का उम्मेदवार टेसी धुन्टु ठकुरी, ३ का उम्मेदवार झ्यादेङ टेसी गुरुङ र ४ का झ्यादेङ शेरचन गुरुङ रहेका छन् ।
निर्वाचितमध्ये ठकुरी गत निर्वाचनमा पनि निर्विरोध निर्वाचित भएका थिए ।
पाँच वटा वडा रहेको यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित २ र ५ वडामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका लोप्साङ छोम्पेल बिष्टले जानकारी दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया