एमाले र एकीकृत समाजवादीको एउटै उम्मेदवार, निर्विरोध भएपछि दुवै दलले गरे आफ्नो उम्मेदवार भएको दाबी
काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा एउटै व्यक्तिले दुईवटा पार्टीबाट टिकट लिएको खुलासा भएको छ ।
सोमबार निर्विरोध भएका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को टिकट लिएको पाइएको छ ।
दुवै दलले एकैपटक टिकट दिएको उनलाई दुवै पार्टीले निर्विरोध निर्वाचित भएको प्रचार गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया