ताप्लेजुङको मिक्वाखोलामा माओवादीकी वडा सदस्य निर्विरोध
फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरिता गहते निर्विरोध निर्वाचित भएकी छिन् । उनी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा गठबन्धनको तर्फबाट दलित सदस्यमा गहतेको मात्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
फताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया