निर्वाचन आयोगले सोध्यो मन्त्री झाँक्रीलाई स्पष्टीकरण
काठमाडौं । शहरी विकासमन्त्री तथा नेकपा (एस)की नेता रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेकी थिइन् । यसै विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया