सिके राउतको पार्टीले कहाँ–कहाँ दियो उम्मेदवारी ?
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी स्थानीय तह निर्वाचनमा केन्द्रित भएको छ । जनमत पार्टीले देशभरका ७५३ स्थानीय तहमध्ये १६५ पालिकामा मनोनयन दर्ता गराएको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयका अनुसार, कुल ६ हजार ७४३ वडामध्ये १२ सय वडामा मनोनयन दर्ता गरिएको छ ।
उम्मेदवारी मनोनयनपछि जनमत पार्टीका उम्मेदवार घोषणापत्र बोकेर घरदैलोमा निस्किएका छन् । जनमत पार्टीले आफ्नो घोषणापत्रमा भ्रष्टाचार उन्मुलन गर्ने, रोजगारी बढाउनेलगायत छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया