फरक दलबाट बुहारी उपाध्यक्ष, ससुरा वडाध्यक्ष उम्मेदवार

काठमाडौं । स्थानीय निर्वाचनमा ससुरा–बुहारी फरक–फरक दलबाट उम्मेदवार बनेका छन् । बर्दियाको गेरुवा गाउँपालिका– ३ का बलबहादुर थारू माओवादीबाट वडाध्यक्षको उम्मेदवार छन् ।
उनकी बुहारी लक्ष्मीकुमारी चौधरी कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार छिन् । ०७४ को निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका बलबहादुर दुई मतले पराजित भएका थिए, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया