बागी उम्मेदवारबारे गठबन्धनको बैठकले गर्यो ३ निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारीबारे ३ बुँदे निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले पाँचदलीय गठबन्धन बाहिरका दलहरूसँग गरेको निर्णय तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
यस्ता छन् ३ निर्णय (हेरौं विज्ञप्ति) :
बालुवाटारमा गठबन्धनको बैठक जारी, बागी उम्मेदवारीबारे निर्णय लिइने
प्रतिक्रिया