स्थानीय चुनावमा कसरी भोट हाल्ने ?

काठमाडौं । स्थानीय तहको प्रतिनिधि छान्न अब १२ दिनमात्र बाँकी छ । बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
तर अझै पनि धेरै मतदातालाई बैशाख ३० गते कसरी मत दिने भन्ने अन्यौल छ ।
यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् ।
तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ ।
त्यसैले निर्वाचनस्थलमा पुग्नु भन्दा अघि नै हरेक मतदाताले मतदान प्रक्रिया कस्तो हो र कसरी मत दिदा बदर हुँदैन भन्ने जान्नुपर्ने हुन्छ ।
त्यसैले तपाइले निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार पारेको विभिन्न सामाग्रीह हेर्नुभयो भने कसरी मतदान गर्ने र बदर नगरी प्रतिनिधी छान्न सकिन्छ भन्ने जान्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया