NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

काठमाडौँ महानगरको मेयरमा ५४ जनाबीच प्रतिस्पर्धा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा काठमाडौ महानगरपालिकाको सबै बढी चर्चा छ ।

७ सय ५३ स्थानीय तहका लागि निर्वाचन भइरहेको छ । तर काठमाडौ र भरतपुर महानगरपालिका सबै भन्दा धेरै चर्चा छ ।

देशको राजधानी रहेको महानगर, सबैभन्दा ठूलो र साधन स्रोतका हिसाबले पनि सम्पन्न भएकाले पनि काठमाडौ चर्चाको विषय बन्न पुग्यो । अर्को विषय चाँही राजनीतिक विरासतको विषय बन्यो ।

यीनै कारण निर्वाचन नजिकिदै जाँदा महानगरका उम्मेदवारका विषयमा अनेक किस्सा, आलोचना र समर्थनका शब्दहरु ओइरिरहेको छ । तर निश्चित उम्मेदवारको हकमा मात्रै ।

तपाईलाई थाहा छ, काठमाडौ महानगरपालिकाको मेयर पदमा लागि ५४ जनाले दावी गरेका छन् । विभिन्न पार्टी र स्वतन्त्र गरी उक्त पदका लागि ५४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसमध्ये ३५ जना स्वतन्त्र उम्मेदवार छन् । महानगरको मेयरका लागि स्वतन्त्रतर्फ वालेन साहको मात्रै चर्चा छ । उनी बाहेक पनि ३४ जना प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

हेर्नुहोस् काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारहरुको सूची

उम्मेदवारको नाम             राजनीतिक दल

पियरत्‍न महर्जन                 नेपाल परिवार दल

विजयप्रकाश सैजु              नेपाः राष्ट्रिय पार्टी

मदन दास श्रेष्ठ               राष्ट्रिय प्रजातन्त्र पार्टी

केशव स्थापीत                   नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सिर्जना श्रेष्ठ                    नेपाली काँग्रेस

सुरेन्द्र महर्जन                   नेपाल मजदुर किसान पार्टी

रामबहादुर खड्का              नेपाल समावेशी पार्टी

काजीलाल श्रेष्‍ठ                नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)

निश्चल जोशी                   नेपाली जनता दल

प्रेमसागर कर्माचार्य             उन्‍नत लोकतन्त्र पार्टी

भक्त राज भुसाल              नेपाली कांग्रेस (बी.पी.)

सीता तामाङ                    मंगोल नेशनल अर्गनाइजेसन

आनन्द राज जोशी             राष्ट्रिय यथार्थवादी  पार्टी, नेपाल

सरिता घिमिरे                   नेपाल जनता पार्टी

डिल्ली राम राजभण्डारी        सचेत नेपाली पार्टी

सुरेश रत्‍न बज्राचार्य             आधुनिक नेपाल समाजवादी पार्टी

सुरज श्रेष्ठ                     संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

रुपा सुवाल                      आमूल परिवर्तनमसिहा पार्टी नेपाल

मनोज राज आचार्य             मौलिक जरोकिलो पार्टी

समिक्षा बास्कोटा               विवेकशील साझा पार्टी

कान्ति तुलाधर(बज्राचार्य)    स्वतन्त्र

सन्देश शाक्‍य                   स्वतन्त्र

रोशन शाही                     स्वतन्त्र

विनय स्थापित                  स्वतन्त्र

न्हुज मान्नधर                   स्वतन्त्र

वालेन्द्र साह                     स्वतन्त्र

सुनिल श्रेष्‍ठ                    स्वतन्त्र

सरेन्द्र बज्राचार्य                स्वतन्त्र

ज्ञानु लामा तामाङ            स्वतन्त्र

विपीन राज वैद्य               स्वतन्त्र

बच्पन राज श्रेष्ठ               स्वतन्त्र

सुमन सायमी                   स्वतन्त्र

दिपक सिलवाल                स्वतन्त्र

मधुसुदन खड्का (के.सी)    स्वतन्त्र

निमकान्त पाण्डे               स्वतन्त्र

स्वईट थापा                     स्वतन्त्र

शैलेन्द्र मान श्रेष्‍ठ              स्वतन्त्र

जेठा महर्जन                    स्वतन्त्र

राजन कार्की                     स्वतन्त्र

सुशील थापा क्षेत्री              स्वतन्त्र

किरण रंजित                    स्वतन्त्र

विजय मानन्धर                  स्वतन्त्र

रविकान्त मानन्धर             स्वतन्त्र

राजेन्द्र बस्नेत                    स्वतन्त्र

अमोट महर्जन                   स्वतन्त्र

बाबुराजा संगत                   स्वतन्त्र

प्रणेश बहादुर मल्ल             स्वतन्त्र

सूर्य थापा (श्रेष्ठ)                  स्वतन्त्र

महेन्द्र प्रजापती                  स्वतन्त्र

मनिस श्रेष्ठ                       स्वतन्त्र

सैलेश ढुंगाना                    स्वतन्त्र

राहुल मानान्धर                  स्वतन्त्र

उमेशकुमार सिंह               स्वतन्त्र

इन्द्र मणि कपाली              स्वतन्त्र

रजित मान शाक्य              स्वतन्त्र