चुनावी घरदैलो गर्दै दाङ पुगिन् करिश्मा (५ तस्बिरसहित)
काठमाडौं । यही वैशाख ९ गतेमात्रै एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चुनावी प्रचारप्रसार अभियानमा जुटिरहेकी छिन् ।

यसैबीच, उनी आइतबार दाङको लमहीस्थित भौका पुगेकी छिन् ।

आफू कोणसभा र चुनावी घरदैलो कार्यक्रममा जुटेको उनले जानकारी दिएकी छिन् ।

यसअघि ०७४ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेकी करिश्मा पछिल्लो समयमा एमाले भएकी हुन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया