प्रचण्डको अभिव्यक्तिको छानबिनमा जुट्यो निर्वाचन आयोग
काठमाडौं । आफ्नी छोरीसमेत रहेकी रेनु दाहाललाई भोट माग्ने क्रममा पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।
प्रचण्डले शुक्रबार भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा रेनुलगायत भरतपुर महानगरपालिकाका उमेदवारलाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको भनाइविरुद्ध उजुरी परेपछि आयोगले आन्तरिक रुपमा छानबिन थालेको हो ।
प्रचण्डको अभिव्यक्तिप्रति एमालेले पनि आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया