बुधबारदेखि ६ दिन विद्यालय बन्द
काठमाडौं । बुधबारदेखि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन् ।
धेरै विद्यालय मतदान केन्द्र राखिएको तथा शिक्षकहरु निर्वाचनमा खटिए पछि निर्वाचनको तयारी गर्न बुधबार देखि तीन दिन सरकारले विद्यालय बन्द गरेको हो ।
३० गते सरकारले दिएको सार्वजनिक विदा, त्यस्तै ३१ गते शनिबार, जेठ एक गते सरकारको निर्णय बमोजिम गरिएको आइतबार विदा, जेठ दुई गते बुद्ध जयन्ती भएकाले विद्यालयहरु लगातार ६ दिन बन्द हुने भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया