हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, सेवा ठम्प

काठमाडौं । हुम्लामा स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिएका छन् ।
जिल्ला अस्पतालमा कार्यरत एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका हुन् ।
सबै स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि सेवा प्रभावित भएको स्थानीयले बताएका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया