सभामुखद्वारा मतदान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् ।
उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया