हुम्लामा वर्षा, मतदान प्रभावित
काठमाडौं । हुम्लामा शुक्रबार बिहानैदेखि पानी परेको छ । वर्षापछि त्यहाँको मतदान प्रभावित भएको छ ।
वर्षाका कारण नाम्खा गाउँपालिकामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । यो गाउँपालिकामा महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भू आधारभूत विद्यालयलाई मतदान केन्द्र तोकिएको छ ।
वर्षाकै बीच केही स्थानमा भने मतदान जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार, चंखेली गाउँपालिकाको केही मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया