काठमाडौंका सडक सुनसान (४ तस्बिरसहित)
काठमाडौं । आज देशभर स्थानीय तहको मतदान हुँदैछ । देशको राजधानी काठमाडौंमा पनि बिहानैदेखि मतदान सुरु भएको छ ।
मतदानका कारण सर्वसाधारणका लागि सवारी चलाउने अनुमति दिइएको छैन । यसका कारण आज काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन् ।
नेता, विशिष्ट व्यक्ति, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन फाट्टफुट्ट चलिरहेका छन् ।
अब हेरौं कोटेश्वर चौकका केही दृश्य :



ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया