हुम्लामा झडप, मतदान अधिकृतसहित तीन घाइते
काठमाडौं । हुम्लाको मतदान केन्द्रमा झडप भएको छ । झडपमा मतदान अधिकृतसहित दुई घाइते भएका छन् ।
जिल्लाको चंखेली गाउँपालिका–२, स्थित महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेर तितरवितर पारेको छ ।
झडपमा परी घाइते हुनेहरूमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, एक कार्यालय सहयोगी र स्थानीय महिला छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया