बझाङको मतदानस्थलमा शंकास्पद वस्तु भेटियो
काठमाडौं । बझाङमा शंकास्पद बस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित नारायण मावि मतदान केन्द्रमा बिहानै दुईवटा शंकास्पद वस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको हो ।
बझाङ प्रहरीका अनुसार मतदानस्थलको गेट नजिक राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
शंकास्पद वस्तु निष्किृय पारे पनि अन्य ठाउँमा पनि त्यस्तै वस्तु हुनसक्ने आशंकामा सर्वसाधारणलाई मतदानस्थल जान दिइएको छैन ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया