एमाले अध्यक्ष ओलीले मतदान गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केप शर्मा ओलीले मतदान गरेका छन् ।
उनले भक्तापुरस्थित सूर्यविनायक नगरपालिका २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा पौने १२ बजे मतदान गरेका हुन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया