आशा गरौ हाम्रो एक-एक भोटले काठमाडौंको मुहार फेरिने छ : पूर्वअध्यक्ष मुरारका

काठमाडाैं । महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिकामा मतदान गरेका हुन् ।
मतदान गर्दै मुरारकाले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ ।’
आज विहान ७ बजेदेखि मतदान जारी छ । मतदान बेलुका ५ बजेसम्म चल्ने छ । यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।
भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ। pic.twitter.com/hO7wIvr7t3
— Pashupati Murarka (@MPashupati) May 13, 2022
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया