जुम्लामा कांग्रेस र नेकपा एसबीच झडप, सहायक मतदान अधिकृत घाइते
काठमाडौं । जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का कार्यकर्ताबीच झडप भएको छ ।
गुठचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए ।
मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया