सुर्खेतको पञ्चपुरी र चौकुनेमा भारी वर्षा, मतदान प्रभावित

काठमाडाैं । सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा भारी वर्षा भएको छ । भारी वर्षाका कारण सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित बनेको हो ।
स्थानीय बासिन्दाका अनुसार भारी वर्षा भएपछि केही मतदान केन्द्रमा मतदान प्रक्रिय रोकिएको छ । पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने बताइएको छ ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया