दार्चुलामा कांग्रेस र एमालेबीच झडप, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

काठमाडौं । दार्चुलामा झडप भएको छ । शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको हो ।
मतदाताका विषयलाई लिएर झडप भएको दार्चुला प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।
प्रतिक्रिया