अर्काका नाममा मतदान गर्ने दुईजना पक्राउ

काठमाडौं । तनहुँको आबुखैरेनीमा अर्काको नाममा मतदान दिने दुईजना पक्राउ परेका छन् ।
अर्काको नाममा मतदान दिएको थाहा पाएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया